1
/
of
1
बोल्ने कला – उद्घोषण, भाषण र नेतृत्व विकास : रामप्रसाद खरेल
बोल्ने कला – उद्घोषण, भाषण र नेतृत्व विकास : रामप्रसाद खरेल
Regular price
Rs 590.00 NPR
Regular price
Sale price
Rs 590.00 NPR
Unit price
/
per
Shipping calculated at checkout.
Couldn't load pickup availability
प्रभावकारी रूपमा बोल्न, आत्मविश्वास बढाउन र नेतृत्व क्षमता विकास गर्न चाहनेहरूका लागि उपयोगी पुस्तक।
यस पुस्तकमा सार्वजनिक भाषण, उद्घोषण, प्रभावकारी संवाद, आत्मविश्वास, सुन्ने कला र नेतृत्व विकासका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरू समेटिएका छन्।
विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी, राजनीतिज्ञ, सेल्स पर्सन तथा प्रशिक्षकहरूका लागि उपयोगी पुस्तक।
मुख्य विशेषताहरू:
- सार्वजनिक भाषण तथा उद्घोषण कला
- प्रभावकारी सञ्चार र प्रस्तुतीकरण सीप
- आत्मविश्वास तथा व्यक्तित्व विकास
- नेतृत्व क्षमता र जिम्मेवारी विकास
- व्यावहारिक बोल्ने सीप र अभ्यास
बोल्ने कला – उद्घोषण, भाषण र नेतृत्व विकास
लेखक: रामप्रसाद खरेल
Share
