Skip to product information
1 of 1

Dhanko Bato : Thorai bata dherai By Rabindra Bhattrai

Dhanko Bato : Thorai bata dherai By Rabindra Bhattrai

Regular price Rs 475.00 NPR
Regular price Sale price Rs 475.00 NPR
Sale Sold out
Shipping calculated at checkout.

Dhanko Bato : Thorai bata dherai By Rabindra Bhattrai
पैसा कमाउनु एउटा कुरा हो, कमाएको पैसालाई सही दिशामा लैजानु अर्को कला हो । 'धनको बाटो' बचत, खर्च, लगानी, कम्पाउन्डिङ, समय र अनुशासनलाई आर्थिक स्वतन्त्रतासम्म पुग्ने एउटै यात्राका रूपमा सरल र व्यावहारिक ढंगले प्रस्तुत गरिएको पुस्तक हो । ठुलो आम्दानी नै समृद्धिको पहिलो सर्त होइन । सानो बचत, नियमित लगानी, सही आर्थिक बानी र धैर्यले समयसँगै ठूलो परिणाम दिन सक्छ । यो पुस्तकले रातारात धनी बन्ने सपना देखाउँदैन । बरू आफ्नो पैसालाई बुझ्न, व्यवस्थित गर्न र भविष्यका लागि सही निर्णय लिन प्रेरित गर्छ । थोरैबाट धेरैतर्फको यात्रा - यही हो 'धनको बाटो' ।

  • Publisher: Securities Research Center and Services (SRCS)
    Length: 226 pages
    Paperback price: Rs. 475

    धनको बाटो, Dhanko Bato, Rabindra Bhattarai, Personal Finance Book Nepal, Financial Freedom, Money Management, Saving and Investment, Wealth Creation, आर्थिक स्वतन्त्रता, बचत र लगानी, नेपाली फाइनान्स पुस्तक


View full details