Skip to product information
1 of 1

Master the Technical Analysis प्राविधिक विश्लेषणमा महारत (in Nepali)

Master the Technical Analysis प्राविधिक विश्लेषणमा महारत (in Nepali)

Regular price Rs 1,700.00 NPR
Regular price Rs 1,888.00 NPR Sale price Rs 1,700.00 NPR
Sale Sold out
Shipping calculated at checkout.

Master the Technical Analysis प्राविधिक विश्लेषणमा महारत (in Nepali)
 डर र लोभ बिना बजारको मनोविज्ञान बुझिँदैन।
माग र आपूर्ति बिना मूल्यचाल बुझिँदैन।
खरिद र बिक्री दबाब बिना ट्रेन्ड बुझिँदैन।
जोखिम व्यवस्थापन बिना ट्रेडिङ अनुशासन सम्भव हुँदैन।

यी सबै पक्षलाई एउटै व्यवस्थित प्रणालीमा समेटेर तयार पारिएको पुस्तक.
 Master the Technical Analysis
(प्राविधिक विश्लेषणमा महारत)
बजारको मनोविज्ञान, मूल्यचाल, ट्रेन्ड र जोखिम व्यवस्थापन—सबै एकै ठाउँमा, सजिलो र व्यावहारिक ढंगमा।

सेयर बजारमा गम्भीर भएर लगानी वा ट्रेडिङ गर्न चाहनेहरूका लागि यो पुस्तक एक अनिवार्य साथी हो।

View full details